मुख्य समाचार

सञ्चार कानुन समयअनुकूल संशोधन गर्न पत्रकारहरूको आग्रह

ललितपुर, २१ असार । पत्रकारिता क्षेत्रका अगुवा र सञ्चार विज्ञहरूले सूचना प्रविधि र सञ्चार क्षेत्रको तीव्र परिवर्तनलाई दृष्टिगत गर्दै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गरी समयानुकूल संशोधन गर्न सरकारसँग आग्रह गरेका

जनताको आवश्यकताअनुसार कानुन निर्माण हुन्छ : सभामुख अर्याल

काठमाडौँ, २१असार। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुक र जनताको आवश्यकता सम्बोधन गर्ने गरी संसद्ले कानुन निर्माण गर्ने बताएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा शनिबार

सरकारलाई रक्षा बमको प्रश्न- हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो ?

काठमाडौं। जेनजी अभियन्ता रक्षा बमले पछिल्ला संवैधानिक तथा शैक्षिक नेतृत्वका नियुक्तिमा महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व नसमेटिएको भन्दै सरकारको आलोचना गरेकी छन्। निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सिफारिस

कांग्रेसलाई धनकुटामा झट्काः काम गर्ने वातावरण नभएको भन्दै एकैपटक १९ जना नेताले छाडे पार्टी

धनकुटा । नेपाली कांग्रेसका १९ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् । पार्टी छाड्नेमा महाधिवेशन

हेर्नुहोस् तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु

पूर्वउपविजेता फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कासँग भिडन्त पक्का

काठमाडौँ। फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा हुनेछ।

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

काठमाडौँ। सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौँ। मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान

जेन–जी आन्दोलनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न महान्यायाधिवक्ताको निर्देशन

काठमाडौँ, २० असार। महान्यायाधिवक्ताको कार्यालयले जेन–जी आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दाको सुनुवाइ प्रक्रिया हाललाई स्थगित गर्न देशभरका उच्च तथा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ। शुक्रबार सहायक न्यायाधिवक्ता

सरकारले १०० दिनमा गरेका नीतिगत सुधार र उपलब्धि सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौँ, २० असार । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगतलगायत विविध क्षेत्रमा गरेका सुधार र उपलब्धिबारे सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। शनिबार आयोजित पत्रकार