मुख्य समाचार

पर्यटन विकासका लागि आरोग्य पर्यटनदेखि निजगढ विमानस्थलसम्म सरकारको प्राथमिकता : मन्त्री पौडेल

काठमाडौँ, २२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको

कोशीमा धान रोपाइँ उत्साहजनक, ३१ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न

विराटनगर, २२ असार । कोशी प्रदेशमा यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ। समयमै वर्षा हुनु र सिँचाइको पर्याप्त सुविधा उपलब्ध भएकाले रोपाइँको गति बढेको हो। कोशी

एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालय अनुगमन गरेका छन् । आइतबार राति काठमाडौं आइपुगेका अध्यक्ष कान्दाले एडीबीका उच्च अधिकारीहरु सहित विद्यालयको अनुगमन गरेका

देउवा समूहले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय, पूर्णबहादुर खड्काले गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार आयोजित कार्यक्रममा पार्टीका निवर्तमान कार्यवाहक सभापति तथा नेता पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरेका

बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला सुन आर्जनको स्रोत के हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलगायत मन्त्रीमण्डलको सुन आर्जनको स्रोत के हो भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको सय

नेप्सेका सिइओ चापागाईंले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष आफ्नो राजीनामा पत्र बुझाएका

सरकारलाई सभामुखको निर्देशन- संसद्मा सांसदहरूले उठाएका गम्भीर प्रश्नको जवाफ दिनू

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकारलाई प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले

कर्णालीमा नागरिक गुहार मागिरहे, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा उद्धारका लागि चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय

सरकारले गर्‍यो १५ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयमा भट्ट

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।

मन्त्री लम्सालको फेरी अर्को धम्की- काम नगर्ने प्रदेशका मन्त्री र मेयर थुन्छौं

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने भन्दै फेरी अर्को चेतावनी दिएका छन् । मन्त्री लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको भेटघाट