मुख्य समाचार

डडेल्धुरामा आत्महत्या दुरुत्साहनमा प्रहरी हबल्दार पक्राउ

डडेल्धुरा, माघ १२ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनमा पक्राउ परेका छन् । डडेल्धुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटका आधारमा प्रहरी हबल्दार यज्ञ

झापामा कुष्ठरोगी थपिँदै, ६ महिनामा ५५ विरामी फेला

झापा, माघ १२ । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म ५५ नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य

उच्च पहाडी क्षेत्रमा वर्षा र हिउँ पर्ने सम्भावना

काठमाडौँ, माघ १२ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभर मौसममा क्रमिक बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो

 यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ सांसद

काठमाडौँ । आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस, नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत अन्य दलहरूका उम्मेदवारहरूलाई पराजित गर्दै निर्वाचित भएका

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च

चुनावको तयारी तीव्र : चार सुरक्षा संयन्त्र एकसाथ परिचालन गर्दै निर्वाचन आयोग

काठमाडौँ, माघ ११ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको छ ।  कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन

पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई संयोजक दाहालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।  आज सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा

मधेश प्रदेशमा कांग्रेस, एमाले र जसपा गठबन्धनका उम्मेदवार विजयी

जनकपुरधाम। राष्ट्रिय सभा सदस्य निर्वाचन अन्‍तर्गत मधेश प्रदेशमा चार सिटका लागि आइतबार भएको मतदानको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबिच भएको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।  खुलातर्फ

गण्डकीबाट राष्ट्रिय सभामा देवकोटा र तिमिल्सिना विजयी

लेखनाथ । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ ।  आइतबार साँझ भएको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिना