मुख्य समाचार

सुदूरपश्चिमबाट खाती र भण्डारी निर्वाचित

धनगढी। राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।  आज भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई पराजित गरी उहाँहरु राष्ट्रिय सभा

राष्ट्रियसभा सदस्यमा कर्णालीबाट शाही र रखाल

सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाली कांग्रेसका उम्मेदवार ललितजङ्ग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल बिजयी हुनुभएको छ ।  आइतबार बिहान भएको मतदानमा शाहीले

कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य राष्ट्रिय सभामा निर्वाचित

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।  दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल सात हजार ४२३ मतसहित

लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार राष्ट्रिय सभामा विजयी

दाङ ।  राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी  प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री  र अन्यतर्फ कांग्रेसका  चन्द्रबहादुर केसी  र अपाङ्ग अल्पसङ्ख्यक कोटामा बासुदेव

नेकपा एमाले र प्रलोपाबीच चुनावी तालमेल, यस्तो छ तीनबुँदे सहमति पत्र

काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल भएको छ । दुई पार्टीबीच आइतबार तीनबुँदे सहमति भएको हो । उक्त सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र

स्वास्थ्यमन्त्री गौतमले भनिन्- स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाइ गरिन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको व्यापक दुरुपयोग भएको बताएकी छन् । आफ्नो तीन महिनाको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री गौतमले कोषको दुरुपयोग

बालेनलाई दोस्रो केपी ओलीको संज्ञा दिँदै ईःईले भने- सार्वजनिक मञ्चमा डिबेट गरेर चिप्लिनुभन्दा स्टाटस ठोक्दै बस्नु बेस

काठमाडौं । आगमी निर्वाचनबारे प्रधानमन्त्रीको उम्मेदवार घोषित पात्रहरुको ‘पब्लिक डिबेट’ बारे चर्चा चलिरहेको छ । आसन्न निर्वाचनका लागि कांग्रेसबाट गगनकुमार थापा, एमालेबाट केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र

स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाई गरिन्छ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भइरहेको खुलासा गर्दै यसलाई रोक्न तत्काल कडा उपायहरू लागू गर्ने घोषणा गरेकी छन् ।

राष्ट्रियसभा निर्वाचन: मध्याह्नसम्म ५० प्रतिशतभन्दा बढी मत खस्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा जारी निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि

रवि लामिछानेको मुद्दा फिर्ताको निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइ लागि पेसी तोकिएको छ । महान्यायाधिवक्ता