मुख्य समाचार

६ लाख ६३ हजार पार्टी सदस्यहरुलाई ओलीको पत्र- एमालेले बहुमत ल्याउने गरी लाग्नूस्

काठमाडौं । नेकपा एमालेले आफ्ना संगठित सदस्यहरुलाई एक हुन आह्वान गर्दै पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी लाग्न

राष्ट्रिय सभा निर्वाचन: कुन प्रदेशमा कति मत खस्यो ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशका सातै प्रदेशमा मतदान प्रक्रिया जारी छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लुम्बिनी प्रदेशमा बिहान १०:३० बजेसम्म प्रदेश सभा सदस्यतर्फ जम्मा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा १४३ जनाले गरे मतदान

हेटौंडा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मा मकवानपुरमा भइरहेको मतदानमा १४३ जनाले गरेका

निर्वाचन आयोगको आचारसंहिताका कारण कांग्रेसको मधेस सभा स्थगित

जनकपुर । नेपाली कांग्रेसले माघ १६ गते आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित भएको छ । निर्वाचन आयोगको आचारसंहिता लागु भएको कारण सभा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

देश खरानी पार्ने बालेन र सुदनसहित केही कलाकारहरू एउटै पार्टीमा पुग्नुको रहस्य विस्तारै खुल्दैछ : विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएको अराजकताको पोल विस्तारै खुल्दै गएको बताएका छन् । सामाजीक सञ्जाल फेसबुकमा १५ बुँदे

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै

सार्वजनिक बहस गर्न ओली तयार, बालेनले गरे अस्वीकार

काठमाडौँ, माघ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको बताएका छन् । भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच एउटै मञ्चमा सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला

आजदेखि बिदा हुँदैछन् यी राष्ट्रियसभा सदस्यहरू

काठमाडौँ, माघ ११ । राष्ट्रियसभाका १९ सिटमध्ये आज १७ सिटका लागि मतदान हुँदैछ । १९ जना राष्ट्रियसभा सदस्यहरु बिदा हुन लागेपछि आज राष्ट्रियसभा सदस्यको निर्वाचन हुन लागेको हो । १९

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, यी हुन् उम्मेद्वार

काठमाडौं, माघ ११ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ । आज बिहान सात वटै प्रदेशमा मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका

१७ प्रहरी सम्पर्कविहीन, हाजिर हुन् अल्टिमेटम

काठमाडौं, माघ ११ । नेपाल प्रहरीका १७ जन प्रहरी कर्मचारी विभिन्न आफूखुशी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी कात्तिक र मंसिर महिनादेखि गैरहाजिर रहेको जानकारी