मुख्य समाचार

यी हुन् काँग्रेसबाट मनोनयन दर्ता गरेका सबै उम्मेदवार (नाममावलीसहित)

काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते काँग्रेसका

यी हुन् नेकपाका १६५ उम्मेदवार

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।  नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन

सुनसरीको ४ क्षेत्रमा ९२ जनाको उम्मेदवारी दर्ता

सुनसरी । सुनसरीको चार वटै निर्वाचन क्षेत्रमा उत्साहजनक रुपमा ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरीको २ र ४ नम्बर क्षेत्रमा साँझ ७ बजेसम्म मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरु हुँदा कूल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा पुस मसान्तसम्ममा रु

आदिवासी महासङ्घको ११ औं महाधिवेशन स्थगित

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को माघ ९ देखि १० गतेसम्म विराटनगरमा हुने भनिएको ११ औं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ।  महासङ्घका महासचिव दिवस राईले आसन्न प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा

राईद्वारा भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता

नेकपा एमालेका सचिव शेरधन राईले भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । एउटा मात्र

प्रचण्डले गराए रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

रुकुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार रुकुम पूर्वस्थित निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले

झापा-५ बाट ओलीले पनि गराए उम्मेदवारी दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नं ५ स्थित निर्वाचन कार्यालयमा पुगेर ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका वीरबहादुर बलायरद्वारा चुनाव नलड्ने घोषणा, देउवालाई निर्वाचनबाट वञ्चित गरिएको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्वाचन नलड्ने घोषणा गरेका छन् । कैलाली क्षेत्र नं ४ बाट टिकट पाएका उनले मनोनयन दर्ता चलिरहेको बेला निर्वाचन नलड्ने घोषणा

दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मी परिचालन

झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । रास्वपा नेता बालेन्द्र साहका सर्मथकहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि झडप भएको