मुख्य समाचार

टेरामक्स काण्ड खेपेका कारण मोहन बस्नेतले पाएनन् टिकट

सिन्धुपाल्चोक । नेपाली कांग्रेसले सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल

हालसम्म १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरिएको छ । मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा

कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी

काठमाडौँ, माघ ६ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । आइतबार

पूर्वप्रधानमन्त्री देउवा यसपटक चुनाव नलड्ने

काठमाडौं, माघ ६ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने

प्रत्यक्षतर्फको निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि आज (मंगलवार) उम्मेदवारको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले १ सय ६५ निर्वाचन क्षेत्रका लागि ७७

आगामी निर्वाचन सत्ताको प्रतिस्पर्धा मात्र होइन : एमाले अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र नभई देशको भविष्य निर्माणसँग जोडिएको विषय भएको बताउनुभएको छ ।  उहाँले स्पष्ट विचार र

भयमुक्त वातावरणमा निर्वाचन हुन्छ : भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ । मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उहाँले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले

शशांक जितेको क्षेत्रमा रास्वपाको गौतमलाई टिकट

नवलपुर । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका

निवर्तमान सभामुख र उपसभामुख प्रतिस्पर्धा गर्दै

दमक। झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।  उम्मेद्वार मनोनयनको अन्तिम तयारी

दुर्गा प्रसाईँ पोखराबाट पक्राउ

गण्डकी । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।  आज दिउँसो पक्राउ पर्नुभएका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी