मुख्य समाचार

निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।  आयोगले आज यहाँ पत्रकार सम्मेलन आयोजना

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : मन्त्री गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

काठमाडौँ । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा

विशेष महाधिवेशनको पक्षमा कांग्रेस नेता भण्डारी- २७ गते सभापति देउवा पनि आउनुहुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा

अन्ततः अमेरिका जानबाट ‘ब्याक’ भए खेलकुदमन्त्री गुप्ता

काठमाडौं । चौतर्फी रुपमा विरोध भएपछि अन्ततः युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको

महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताउनु भएको छ ।भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण

सञ्जय दत्तसँगको फोटो सेयर गर्दै प्रचण्डले भने–निकै रमाइलो भयो

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । निजी जेट लिएर विहिबार अपरान्ह दुबईबाट काठमाडौं आएका

विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको

इरानमा इन्टरनेट बन्द, सरकारविरुद्ध नाराबाजी

तेहरान । इरान सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरेपछि शुक्रबार राजधानी तेहरानसहित देशका विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीको आह्वानपछि

संस्थापन पक्षधर नेताहरु भन्छन्- कांग्रेस पनि फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा जाने दाबी गरेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको समयताका काठमाडौंमा भेला भएका संस्थापन