
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । विशेष महाधिवेशन आव्हानपछि पार्टी विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ

काठमाडौँ, पुस २६ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति नभए उज्यालो पार्टीबाट अघि बढ्ने संकेत गरेका छन् । आज (शनिबार) रामेछाप पत्रकार समाजको पाँचौँ

नेपालगन्ज, पुस २६ । मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् । नेपाल मौरीपालक महासङ्घ,

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी पक्षधरले शनिबारको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेका छन् । पूर्वमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको शुक्रबार राति निधन भएपछि पार्टीले शोकको

काठमाडौँ। नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार नै अघि बढ्ने बताउनुभएको छ। महाधिवेशनस्थलको अवलोकनका लागि शुक्रबार भृकुटीमण्डप पुग्नुभएका महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष महाधिवेशनको प्रक्रिया विधानबमोजिम

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिनुभएको छ। उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ। बालुवाटारमा भएको छलफलमा


काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले नेपाली चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेको बताउनुभएको छ । आज चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक