मुख्य समाचार

कपाल काटिने समस्या : सबैको आ–आफ्नै तर्क, चिकित्सक भन्छन्– ‘हाउगुजी’

रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको

भारतका विवादास्पद धर्म गुरु बलात्कारी ठहर, भड्कियो हिंसा

भारतका नाम चलेका गुरुलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा २९ जनाको मृत्यु भएको छ । गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहलाई १५

कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ? ३६ जनाले ज्यान फाले

‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे । कञ्चनपुरका सिंह १६

बंगलादेशलाई पराजित गर्दे नेपाल साफ यू–१५ च्याम्पियनसिपको फाइनल प्रवेश

साफ यू १५ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । नेपाल ४–२ को जितसँगै फाइनल प्रवेश गरेको हो । पहिलो हाफमा २–० को अग्रता लिएको

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ

इम्बोस्ड नम्बर प्लेट : कुन निकायको सवारीमा कस्तो नम्बर प्लेट ?

यातायात व्यवस्था विभागले सवारी सधानलाई उच्च प्रविधि युक्त बनाउन इम्बास्ड नम्बर प्लेट जडान प्रक्रिया सुरु गरेको छ । जुन प्रक्रिया आजैदेखि बाग्मती अञ्चलबाट सुरु भएकाृ छ । यो प्रणाली लागू

सवारी साधानको डिजिटल नम्बर प्लेट दर्ता अाजदेखि

यातायात व्यवस्था विभागले आजदेखि सवारी साधानको डिजिटल नम्बर प्लेट (इम्वोस्ड) दर्ता प्रकृया सुरु गरेको छ। विभागले बागमती यातायात कार्यालयमा दर्ता भएका सवारीको दर्ता गर्ने जानकारी दिएको छ । पहिलो चरणमा

प्रधानमन्त्री देउवा दिल्लीमा, धुर्मुस–सुन्तुली बाढी पीडितलाई राहत बाँडदै

सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ

बाढीपीडितको बेहाल, १३ दिनदेखि पालमुनि कष्टकर जीवन

राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरु बसेको स्थलभन्दा सय मिटरको

पेट्रोलियम पाइपलाइन राजधानीसम्म !

पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ। तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्र्याक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल