मुख्य समाचार

अरुको ज्यान बचाउन खोलामा पसेका प्रहरीले अाफ्नै ज्यान फाले

फेवातालमा आउने पानीको मुख्य स्रोत हर्पन खोलामा सोमबार डुबेरका व्यक्ति बचाउन गएका प्रहरीजवान बलबहादुर थापाको मृत्यु

फोरमले गर्यो दुर्इ केन्द्रीय सदस्यसहित पाँच जनालार्इ कारबाही, को–को परे ?

एक स्थानीय तह जितेर बाँकेमा तेस्रो शक्तिको रुपमा उदाउको संघीय समाजबादी फोरम नेपालले २ जना केन्द्रीय सदस्यसहित बाँकेका पाँच जना नेतालाई निर्वाचनमा अन्र्तघात गरेको

बाँदर धपाउन गाउँमा १० लाख बजेट !

बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाइृ प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन

नियमावली विपरीत एआइजीको दरबन्दी थप : कहाँ राख्ने एआइजी ?

सरकारले प्रहरी नियमावलीविपरीत अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी बढाएको छ । संगठनको आवश्यकताभन्दा पनि व्यक्तिको इच्छा पूरा गर्न एआइजीको दरबन्दी थप गरिँदा

दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमाः एक अर्ब स्वाहा

पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश मण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा

अब मतगणनामा एक जना मात्र प्रतिनिधि, यस्तो बन्यो नयाँ व्यवस्था

निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा

मिटरब्याजले यसरी हुँदैछ महिलाको बिचल्ली

कैलालीको धनगढीमा मिटरब्याजका कारणबाट बिचल्लीमा पर्ने महिलाको संख्या बढ्दै गएको छ । बढी ब्याज पाइने लोभका कारण मिटर ब्याजमा पैसाको कारोबार गर्ने तर चर्को मिटर ब्याजका कारण पैसा असुली हुन

प्रचण्डले खोजे चुनाव हार्नुका पाँच कारण, के–के छन् ?

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेका छन् । गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि जनता समक्ष

बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाल र बंगलादेशबीच मंगलबार भएको २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १ शून्यले पराजित गरेको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन

चक्रपथ क्षेत्रमा ट्रक, टिप्पर सञ्चालनमा रोक, यसरी तोकियो समय

सरकारले बुधबारदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने भएको छ । यातायात व्यवस्था विभाग