
विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि छ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ

प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन्

नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको

मतगणनाका क्रममा विवाद भएर स्थिगित पश्चात बाँकी रहेका मतपत्रको सुरक्षाका लागि ढाडे बिरालो खटाइएको छ । स्थानीय तह निर्वाचनको विषयलाई लिएर भरतपुर महानगरपालिका निकै चर्चामा रहेका बेला मतपत्रको सुरक्षाका

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले संविधान संशोधन नगरी निर्वाचन गराए पुनः जनयुद्ध हुने चेतावनी दिएका छन् । विगतमा शेरबहादुर देउवा नेतृत्वकै

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावको तयारीका लागि थप समय दिन भन्दै बिहीबार संसद्ले स्थानीय तह निर्वाचन ऐनमा पहिलो संशोधन गरेको छ । उम्मेदवारलाई टिकट दिने पार्टीका नेताको हस्ताक्षर चुनाव

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताउनुभएको छ । धनुषाको औरही गाउँपालिकाको कपटौलमा आज आयोजित विरोध सभा एवम् पार्टी प्रवेश

लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका युवाको खोजी गर्न माग गर्दै पीडित पक्षले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन्
कांग्रेसले आज दोस्रो तहको निर्वाचनका लागि बाँकी रहेका विवाद क्षेत्रको उम्मेदवार टुंग्याउने भएको छ । उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । विवादित ठाउँका उम्मेदवार