
काठमाडौँ, चैत्र ११ अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ । अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा आज

धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप आज विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्

बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी

काठमाडाैं, चैत्र ११ लाेकसेवाकाे तयारी गरिरहेकाे परीक्षार्थीहरूलार्इ त अहिले तत्कालै याे प्रश्न तयार नहाेला तर हाजिरीजवाफ प्रतियाेगिताका सहभागीलार्इ भने एउटा गज्जबकाे प्रश्न तयार भएकाे छ । त्याे के भने नेपालमा

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको

आउँदो दश महिनाभित्र वाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो । गोकर्णदेखि बल्खु पुलसम्म ढल

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ । लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडाैं, चैत्र १० नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि गृह मन्त्रालयले ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदमा करिब १४ हजार महिला उम्मेदवार निर्वाचित हुने भएकाछन् । सरकारले मुलुकभर निर्धारण गरेका चार महानगरपालिका, १३