मुख्य समाचार

प्रहरी र तस्करबीच गोली हानाहान, तीन जना तस्कर घाइते

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार र इटहरी १३ का करिस्मा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

संविधान कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गरेका छन ।

माघ २५ भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्छ – पौडेल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले यही माघ २५ भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन । यथासिघ्र चाँडो संसदबाट निर्वाचन सम्बन्धी कानुन पारित गरेर तत्काल निर्वाचनको मिति घोषणा

दुवै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुवै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम

लेखा समिति सभापतिमा माओवादी केन्द्रका उपाध्याय निर्वाचित

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन । झण्डै ७ महिनाअघिदेखि रिक्त रहेको सभापतिका लागि आज भएको मतदानमा एमाले उम्मेद्वार पशुपति चौलागाईँलाई ७

संशोधन विधेयक पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई मोर्चाको आग्रह

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रस्तावित दुई न्यायाधीशमाथि सुनुवाई हुँदै

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस उच्च अदालतका दुई मुख्य न्यायाधीशमाथि आज संसदीय सुनुवाई हुदैछ । सिंहदरवारमा बस्ने संसदीय सुनुवाई बिशेष समितिको बैठकमा न्यायाधीशका लागि सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीमाथि

वैदेशिक रोजगारीमा जाने कामदारहरुले अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने

वैदेशिक रोजगारीमा जाने कामदारहरुले भोली देखि अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने भएका छन् । सबै श्रम इजाजतको आवेदन अनलाइनबाटै गर्न पाउने भएपछि लाइन बस्नु नपर्ने भएपछि सेवाग्राहीलाई राहत मिल्ने भएको

प्रधानमन्त्रीले कांग्रेस र मोर्चासँग निर्वाचनबारे परामर्श गर्दै

प्रमुख सत्तासझेदार दल कांग्रेस माओवादी र मधेशी मोर्चाको संयुक्त बैठक आज बस्दैछ । संसदमा पेश भएको संविधान संशोधन प्रक्रिया तथा स्थानीय निकाय निर्वाचनका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक

एमाले नेतृ पाललाई पति शोक

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो । उहाँलाई थप उपचारका लागि आज बिहान काठमाडाँै