मुख्य समाचार

लेखा समितिको सभापति चयनका लागि निर्वाचन हुँदै

व्यवस्थापिका संसद अन्तरगत लेखा समितिको सभापति चयनका लागि आज निर्वाचन हुदैछ । नेकपा मोओवादी केन्द्रका सांसद जनार्दन शर्मा मन्त्री भएपछि लामो समयदेखि रिक्त रहेको समिति सभापति पदका लागि आज निर्वाचन

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार

उद्धार गरिएकामा लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् । भारतको दिल्ली हुँदै कुवेत लैजान लागेका धनवीर पुन र रतन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्जुन विक फरार

काठमाडाैंकाे कुलेश्वरमा भिषण अागलागी, २० पसलमा क्षति

काठमाडाैं, माघ १६ काठमाडाैंकाे कुलेश्वरमा भिषण आगलागी भएकाे छ । कुलेश्वर चोकको नबिल बैंक अगाडि क्याम्पस राेडकाे एक होटलबाट आगलागी सुरु भएको हाे । प्रहरीका अनुसार करिब एक घन्टाअघि सुरु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्तिमा यसरी हुँदैछ चलखेल, स्वास्थ्य मन्त्री समेत बिचाैलियाको चंगुलमा फस्दै !

काठमाडाैं, माघ १६ नेपालकाे स्वास्थ्य क्षेत्रमा एउटा चलेकाे र प्रतिष्ठित संस्थाकाे नाम छ, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । धरानस्थित याे संस्था अनेक कारण विवाद र चर्चामा अाइरहन्छ । नेपालकाे

माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा यसरी फहराइयो

नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ । सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद

निर्वाचन नगर्ने खेलमा सरकार लागेको एमालेको आरोप

प्रमुख प्रतिपक्षी एमालेले सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएको छ । प्रमुख ३ दलबीच भएको सहमति अनुसार माघ १५ गते स्थानीय तह निर्वाचन मिति घोषणा गर्नुपर्ने भन्दै एमालेले सरकारी

इतिहासकै ठूलो नेपालको झण्डा राजधानीमा प्रदर्शन गरिदै

आज राजधानीको माइतीघर मण्डलामा १० मिटर अग्लो र ८ मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिदै छ । सहिद दिवशका अवसरमा आज नेपाली देशभक्त युवा समाजले इतिहास कै नेपालको

फागुन १ गतेबाट मुटु रोगको सम्पूर्ण उपचार निःशुल्क

सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथमुटु रोगको सम्र्पूण उपचार निःशुल्क गर्ने भएको छ । शनिबार सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसर पारेर सरकारले मुटुरोगको उपचार सहज बनाउन

अाज सहिद दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको

एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि

नेपाली काँग्रेसका नेता नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । गत वर्ष तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुग्नुभएका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो