मुख्य समाचार

नेपाल वायुसेवा निगमको ५६ सिट क्षमताको नयाँ जहाज काठमाडाैंमा अवतरण

काठमाडौँ, माघ १३ नेपाल वायुसेवा निगमको नयाँ जहाज एम—६० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कशाङ्कारले कुल ५६ सिट क्षमताको चिनियाँ जहाज विमानस्थलमा अवतरण भएको जानकारी

लेबनानमा दुर्इ नेपाली महिला प्रकाउ

इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानको जेनेरल सेक्युरिटी डिपार्टमेन्टले दुई नेपाली महिलासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई लेबनानी र एक प्यालेष्टाइनी छन् ।

एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्छु- देउवा

नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले अबको एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्ने बताएका छन ।

चुनावसम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी

स्थानीय चुनावका लागि चाहिने बाँकी तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले छलफल तीव्र पारेको छ ।

पूर्वराजपरिवारको १० कट्ठा जग्गा फेला

पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको

३९ एसएसपीकाे सरूवा, काे कहाँ पुगे ?

नेपाल प्रहरीका ३९ जना एसएसपीहरूकाे सरूवा भएकाे छ । लामाे समयदेखी राेकिएकाे सरूवा बुधबार साँझ सूचि निकालिएकाे छ । सरूवाकाे विषयमा गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालबिच कुरा

डा लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई आज सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो ।

अनुराधा कोइरालालाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडाैं, माघ १२ माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दुतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाएको छ ।

व्यवस्थापिका संसदको बैठक बस्दै

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ ।