मुख्य समाचार

मूल्यवृद्धि डेढ दशकयताकै कम

काठमाडौं, पुस २ भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहसले केही राहत मिलेको छ। अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम

आइएनजीओहरुको मनपरी

काठमाडौं, पुस २ भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् । ८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन्

संशोधन र निर्वाचन दुवै अन्योलमा

काठमाडौं, पुस २ सरकारले संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेपछि सुरु भएको प्रदेश नम्बर पाँच केन्द्रित आन्दोलन शुक्रबारबाट दोस्रो चरणमा प्रवेश गरेको छ । ठीक यही बेला संविधान कार्यान्वयनमा

लेखामा भएन सभापति चयन

काठमाडौं, पुस २ संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् । लेखा समिति आबद्ध केही सांसदहरूले समितिका क्षेत्राधिकारका

दीपकराज र दीपाश्रीबीच ‘डिप लभ’

काठमाडौं,पुस २ कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ। दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन्। दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन

नेपाल – भारत प्रबुद्ध समुहको बैठक रद्द

काठमाडौं, पुस २ नेपाल—भारत सम्बन्ध समीक्षाका लागि गठित प्रबुद्ध समूहको अर्को साताका लागि निर्धारित बैठक रद्द भएको छ। पुस ६–७ पोखरामा निर्धारित उक्त बैठक भारतीय पक्षको आग्रहपछि हालका लागि रद्द

कानुन मिचेर केवलकारलाई सरकारी वन

काठमाडौं, पुस २ सरकारले ४० वर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर बन क्षेत्र निजी कम्पनीलाई भाडामा दिँदा वन ऐन र नियमावली मिचेको पाइएको छ। ऐन र नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले

जातीय आधारमा दुव्र्यवहारदेखि हत्यासम्म गर्नेमा शिक्षित नै अगाडि

काठमाडौं, पुस २ कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे। यही कारण लक्ष्मीको २४

तेह्रथुम अागलागी : ३२ घर जलेर नष्ट

पाँचथर, पुुस १ तेह्रथुमको सङ्क्रान्ति बजारमा आज बिहान आगलागी हुँदा ३२ घर जलेका छन् । आगो फैलन नदिन तीन वटा घर भत्काइएको प्रहरीले जनाएको छ । बिहान ९ः३० बजे अग्नि

तीन कम्युनिस्ट पार्टीबीच कार्यगत एकता

काठमाडौँ, पुस १ राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको