
काठमाडौं , पुस ४ सरकारले लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई बर्खास्त गरेको छ । उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र

काठमाडौं पुस ४ सभामुख ओनसरी घर्तीले दलहरुलाई सहमतिमा ल्याउन सामुहिक छलफल सुरु गर्ने भएकी छन् । यसअघि एक्ला एकलै छलफल गरेकी घर्तीले सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किएका बेला सोमबार प्रमुख

काठमाडौँ, पुस ३ अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गरेका छन् । उक्त ऐन लागू भएपछि

काठमाडौं, पुस ४ नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक—पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि

काठमाडौं, पुस ४ सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव परिमार्जन नगर्ने भएका छन्। मधेसी मोर्चाले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा थप परिमार्जन खोजिरहेका बेला उनीहरूको यस्तो अडान

काठमाडौं, पुस ४ सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ । सो गिरोहका तीन सदस्य पक्राउ परेपछि रुटबारे खुलासा भएको

काठमाडौं, पुस ४ सर्वोच्च अदालतका एक न्यायाधीशको उमेर विवाद सार्वजनिक भएपछि न्यायपरिषद्ले न्यायाधीश र न्यायसेवाका कर्मचारीको जन्ममिति नै विवरणबाट हटाएको छ । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल

काठमाडौ, पुस ३ नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रेलमा प्रतिलिटर ४

एजेन्सी । नवनिर्वाचि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ठाडो चुनौती दिएका छन् । चीनले गत बिहीबार दक्षिणी चिनियाँ सागरबाट नियन्त्रणमा लिएको अमेरिकी नौसेनाको समुद्री ड्रोन अमेरिकालाई फिर्ता गर्ने भनेपछि ट्रम्पले

सिन्धुली, पुस ३ सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक फुलपिङकट्टी–६ बस्ने ५० वर्षीय साङ्दो शेर्पा, फुलपिङकट्टी– ७ निवासी ५७