
पोखरा , पुस १ प्रधानमन्त्री पुष्पकमल दाहालले कसैले चहादैमा संघीयता खारेज नहुने बताएका छन । साथै संविधान संशोधन प्रस्ताव फिर्ता वा थाती राख्ने प्रस्ताव अस्वीकार्य भएको बताए। प्रेस सेन्टर नेपालले

तेह्रथुम, पुस १ तेह्रथुम आठराईको संक्रान्ति बजारमा अहिले भीषण आगलागी भैरहेको छ। स्थानीय अग्नी सेढाईको घरबाट सुरु भएको आगोले ६ घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् । बिहान साढे

काठमाडौं, पुस १ मुस्ताङका पूर्व राजा जिग्मे पर्वल विष्टको निधन भएको छ । उनकाे उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो । काठमाडौंको बौद्धमा परिवारसहित बस्दै अाएका ८६ वर्षीय विष्टलाई उच्च

धादिङ, पुस १ पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ न. को

काठमाडौं, पुस १ अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन्। उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन्। यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन।

काठमाडौं, पुस १ नेपाल प्रहरीमा काठमाडौं परिसर प्रमुख हुनु इज्जत र प्रतिष्ठाको विषय हो । यहाँको प्रमुख हुन थुपै्र प्रहरी अधिकृतहरु साम दामको प्रयोग गर्छन् । अहिले काठमाडौं परिसर नेतृत्वविहीन

काठमाडौं, पुस १ सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलनलगायत वैकल्पिक रणनीति तयार गर्न मोर्चाका नेताहरुलाई सुझाव

काठमाडौं, पुस १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले ल्याएको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालको विद्युत् निर्यातमा सिर्जना गरेको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको

काठमाडौं, पुस १ विदेशीको गतिविधि बढेको भन्दै राष्ट्रिय अनुसन्धान विभागले गरेको प्रतिजासुसी इकाइ गठन प्रस्ताव गृह मन्त्रालयमै अलपत्र परेको छ। गृहले देशको गुप्तचरी संयन्त्र बलियो बनाउनतर्फ चासो नदिँदा विभागको प्रस्ताव

एजेन्सी । फोबर्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१६ को विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रथम स्थानमा परेका छन् । यस सँगै उनी लगातार चौथो पटक विश्वकै शक्तिशाली