मुख्य समाचार

पर्यटन गन्तव्य कार्यक्रमको रकम हिनामिना गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि विनियोजन गरिएको रकम हिनामिना गरेको आरोपमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ

जोखिममा आधारित र प्रविधिमैत्री लेखा परीक्षण आवश्यक : सभामुख अर्याल

काठमाडौँ, १५ असार । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास आजको आवश्यकता भएको बताएका छन्। महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित

गृहमन्त्री चढ्ने गाडीको कालो सिसा पनि हटाइने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नै गाडीबाट सुरु गर्दै सबै सवारीका कालो सिसा हटाउने अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गृहमन्त्री

चर्को विरोधपछि सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने प्रस्ताव हटाउँदै उद्योग मन्त्रालय

काठमाडौं । चौतर्फी रुपमा विरोध भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको छ

आज नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । पार्टीका मुख्यसचिव गणेशमान पुनका अनुसार बैठक आज अपराह्न ४ः३० बजे जुम माध्यमबाट बस्न लागेको हो । बैठकमा शहीदहरूप्रति

राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत

काठमाडौं । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष

किसानका समस्या समाधान गर्न सके आवश्यक धान स्वदेशमै फल्छ: अशोक चौधरी

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको

सरकारलाई सांसद घिमिरेको प्रश्न– शिक्षामन्त्रीलाई कस्तो कारबाही हुँदैछ ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्यमाथि सरकारबाटै खेलबाड भएको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै शिक्षामन्त्रीबाट विद्यार्थीको भविष्यमाथि खेलबाड भएको आरोप लगाएका

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार

संसदीय प्रक्रिया र अभ्यासबारे सांसदहरूलाई प्रशिक्षण दिँदै संसद सचिवालय

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका २७५ जना सांसदहरूलाई प्रशिक्षण दिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २१ फागुनको निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरुले संसदीय प्रक्रिया र अभ्यासबारे पर्याप्त