मुख्य समाचार

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको आरोप लगाएका छन्। मंगलबार काठमाडौँमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले अहिले राज्य

प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत गरेको छ। संस्थाकी अध्यक्षसमेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विशेषज्ञ व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन

गृहमन्त्रीका प्रशंसकले मध्यरातमा हैरान पारेको भन्दै उषाले शेयर गरिन च्याटको स्क्रिनसट

काठमाडौं । अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमा मध्यरातमा लगातार फोन गरेर आफूलाई मानसिक तनाव दिएको भन्दै एक व्यक्तिको च्याटको स्क्रिनसट नै सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्जोक कार्की

रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, सोम शर्माको ठाउँमा पुजा बास्तोला निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको छ । महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको उजुरी आएपछि

सदनमा पाएको समय जनताका समस्यामा केन्द्रित हुनुपर्छ: मन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसद स्वयं मर्यादित हुन आवश्यक रहेको बताएकी छन् । ६८औँ संसद दिवसको अवसरमा मंगलबार

२४ घण्टामा ट्राफिकले उठायो २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व

काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा २० लाख २४

पाकिस्तानले अफगानीस्तानमाथि गरेको आक्रमणप्रति भारतको निन्दा

काठमाडौँ । भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको निन्दा गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेको छ । भारतले पाकिस्तानको कदमलाई अफगानिस्तानको सार्वभौमिकतामाथिको खुला आक्रमण भएको भन्दै यसले क्षेत्रीय शान्ति

रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै दण्ड जरिवानासमेत गरेपनि लामो समयदेखि लुकिछिपी बस्दै आएका १० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठुलो हिस्सा अझै

गभर्नरलाई हटाउने ट्रम्पको निर्णयमा सर्वोच्चको रोक, तर बढायो राष्ट्रपतिको अधिकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक)की गभर्नर लिसा कुकलाई हटाउने निर्णयलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सोमबार सर्वोच्चका बहुमत न्यायाधीशहरूले तत्काललाई कुकलाई हटाउने ट्रम्पको निर्णयमा रोक लगाएको हो।