
काठमाडौं । महिला हिंसा विरुद्धकी अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेकी छिन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफू निकटका नेताहरु छलफल गरिरहेका छन्। पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा विवाद बढिरहेका बेला कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता रोकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यउक्त गरेकी छिन् । एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा उनले आफूले २ वर्षअघि नै पार्टी सदस्यता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठकले समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको

धनगढी। कैलालीको धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले निकट युवा संघका कार्यकर्ताहरुबीच झडप हुँदा तनाव भएको हो बस्नेतलाई

काठमाडौं । नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला राखेको छ । भोलि बस्ने केन्द्रीय समितिलाई दबाब दिनको लागि आज कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला राखिएको हो।

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ नेपालमा रुख काट्नभन्दा मान्छे काट्न सजिलो भएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित

धनगढी । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा पनि जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् । बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउने भएपछि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो। फागुन २१

काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन स्थल सार्नेगरी छलफल अघि बढाएको छ । टुँडिखेलको खुलामञ्च वा भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन कार्यक्रम राख्ने तयारी गरिरहेको एमालेले पछिल्ला दिनमा भक्तपुरको सल्लाघारीमा गर्नेगरी छलफल