राजनीति

रास्वपाको मुस्ताङ जिल्ला समिति गठन

मुस्ताङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुस्ताङमा पनि जिल्ला संगठन समिति विस्तार गरेको छ ।रास्वपा गठन भएको ४० महिनापछि सुदेश गुरुङको नेतृत्वमा संगठन समिति गठन विस्तार गरिएको हो ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो– नातेदार नियुक्तिको आरोप असत्य, २० जनाको सानो सचिवालय छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा पारिवारिक तथा नातेदारका व्यक्तिहरूलाई नियुक्त गरेको भन्ने समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्रीको निजी सचिवालयले उक्त विषयमा स्पष्टीकरण दिएको छ। लगातार आलोचना बढेपछि सचिवालयले विज्ञप्ति नै

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। राप्रपा नेपालले मंसिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान गरेको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, फागुन

नेसनल भोलेन्टियर फोर्ससँग कोही आत्तिनु पर्दैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् । शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन

प्रधानमन्त्रीको राजीनामा माग गर्दै महेश बस्नेतले भने- दुई दिनभित्र राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराउछौँ

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। एमालेको ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको यस्तो राजीनामा मागेका हुन् ।

बाबुराम, जनार्दन र सन्तोष सँगसँगै, मङ्सिर ७ गते एकता घोषणा गर्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा त्यागेका सन्तोष परियारबीच मंसिर ७ गते औपचारिक एकता घोषणा हुने भएको

जेनजीका माग अब एमालेले पूरा गर्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका सहिद परिवारलाई माइतीघर मण्डलामा उचाल्ने काम गरेको बताएका छन् । नेसनल भोलेन्टियर फोर्स

निर्वाचनलाई सफल बनाउन लाग्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले

एमाले ‘भोलेन्टियर फोर्स’ घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा घाइते जेनजीको विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा जेनजीका घाइतेहरूले त्यहाँ उपस्थित हुन नदिने चेतावनी दिदै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले आफूहरू न्यायका लागि

महाधिवेशनलाई वैशाखमा सार्न विमलेन्द्र निधिको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीलाई आन्तरिक विवादमा उल्झिनु भन्दा पनि पहिलो प्राथमिकता प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नै दिनुपर्ने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा