राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको हो । बैठकमा नियमित एजेण्डामाथि छलफल

बिचौलियाको स्वार्थमा चलेको सरकारको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन् ।

मन्त्रीले ७८ लाख घुस डिल गरेको बारे सदनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सदनमा सरकारको जवाफ मागेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा

लिङ्देनका विरुद्ध निर्वाचन आयोग पुगेका डा. लोहनीले भने–ढुक्क हुनुस् पार्टी फुट्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनी अहिले निर्वाचन अयोग पुगेका छन् । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेपछि लोहनीसहितका असन्तुष्ट पक्षका नेताहरू आइतबार

पुराना दलले देश र जनताका समस्या हल गर्न सक्दैनन् भन्ने पुष्टि भइसक्यो : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताको बागडोर सम्हालिरहेका प्रमुख दुई ठूला दलहरूबाट मुलुकका गम्भीर संरचनात्मक समस्याहरू समाधान हुने सम्भावना अब समाप्त भएको

देश आलोचनात्मक चेतले आक्रान्त भइसक्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको भन्दै अब विश्लेषणात्मक चेतको आवश्यकता रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या

शेखर कोइरालाको सरकारलाई आग्रह – केरुङमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चीनको केरुङमा अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केरुङमा

बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौँ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंर्कर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छन् । अर्थ समितिमा बिहीबार भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा

विशालनगरमा नेपाली कांग्रेस इतर समूहको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको आकस्मिक बैठक अहिले बसिरहेको छ । बैठक नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको हो । बुधबार पार्टीको अनुशासन समितिबाट भएको २३ नेताहरूमाथिको कारबाहीप्रति समूहभित्रको

सोवितालाई सुनिताको चेतावनी – हेक्का पुर्‍याएर बोल्नुस्

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद् अफवाह फैलाउने र गलत कुराको टिप्पणी गर्ने ठाउँ नभएको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद