
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिन नहुने बताएका छन् । ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा सरकारका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यका विभिन्न निकायमा रहेका सबैको सम्पति छानबिन गर्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले यस्तो बताएका हुन्

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन्

काठमाडौं । पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका छन् । यसका निम्ति संविधानको धारा १५३ मा संशोधन गर्नुपर्ने उनको आग्रह छ ।

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विपक्षी दलको नेताहरुलाई सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न सुझाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले प्रमुख प्रतिपक्षी दललाई लक्षित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले १९ वैशाखमा आगामी आव २०८२–८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । सोमबार प्रतिनिधिसभा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनैपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा गौतमले फेरि पनि

काठमाडाैं । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा सोमबारबाट सुरु भएको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित जिम्मा आँफुले लिने बताएका छन् । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको

काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले जिबीलाई