राजनीति

प्रतिनिधिसभाबाट जलश्रोत विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुने सम्भावना

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ । मन्त्रिपरिषद् बैठक

न्यायपालिकाको कार्यशैलीप्रति सोबिता गौतमको प्रश्नै प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति आपत्ति जनाएकी छिन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद गौतमले संसदमा अदालतको भूमिका, न्याय प्रक्रिया, प्रधानन्याधीशको संवैधानिक अधिकार,

एमाले–कांग्रेस मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्दैछन् : सिंह

काठमाडौं। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला

माओवादीको मध्यपहाडी अभियान कर्णाली प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ । बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा

जलवायु परिवर्तनको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् । ‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असर

सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले डा. पौडेलविरुद्ध नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै रिट पेश

कुलिङ पिरियड २ वर्ष र उमेरहद ६० वर्ष राखेर संसदिय समितिबाट निजामती विधेयक पास

काठमाडौं । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएसँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट उक्त

अबको १४ महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका

भुटानी शरणार्थी र सहकारीपछि टेरामक्स प्रकरण : प्रतिनिधिसभाका तीन सांसद निलम्बित

काठमाडौं । एकपछि अर्को प्रकरण बाहिरिंदा सांसद पद नै निलम्बन हुने क्रम पनि बढिरहेको छ । आजसम्म प्रतिनिधिसभाका तीन जना सांसद निलम्बित भएका छन् । पछिल्लो पटक आज नेपाली कांग्रेसका