राजनीति

ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दल

उपप्रधानमन्त्री सिंहले भने – सार्वजनिक जग्गा जनताले उपभोग गर्न पाउनुपर्छ

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वजनिक जग्गा जनताले उपभोग गर्न पाउनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिका-२९ को वडा भवन उद्घाटन गर्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन्।

‘जनयुद्ध हिंसा नै हो’ भनेका थापाको एमाले नेता बस्नेतले गरे प्रशंसा

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भनेपछि एमालेजनहरूले उनको प्रशंसा गरेका छन् । बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध

विपिनको रिहाइका लागि इरानका विदेशमन्त्रीसँग आरजुको फोनवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन्। हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री राणाले अब्बास अराघ्चीसँग

सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको छ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध लिईरहेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा

सरकारले अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ स् प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपराधी धुने डिटर्जेन्ट बनाइरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त आरोप लगाएका हुन् । अध्यक्ष प्रचण्डले भने,

ओलीलाई प्रचण्डको कटाक्ष – देउवाका कान तगडा छन्, दिनैपिच्छे सत्ता सुम्पिन्छु नभन्नू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार असंवैधानिक र अपारदर्शी भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो

वर्तमान सरकार निरंकुश बन्दै गएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निरङ्कुश बन्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले

माओवादी अध्यक्ष प्रचण्डले संसदमा खोजे प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन्। संसद बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि अध्यक्ष प्रचण्डले उनको खोजी गरेका हुन्। उनले

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। अध्यादेशबारे निर्णय लिनु अगाडि अध्यक्ष यादव बालुवाटार पुगेका हुन् । जसपा नेपालको संसदीय