राजनीति

बालुवाटारमा ६ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौँ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए । आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको

सडक र गाडी तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले चुनाव हुने स्थानीय तहलाई सडक र गाडी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी

उपनिर्वाचनका लगि राप्रपा र राप्रपा नेपालबीच चुनावी तालमेल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल भएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लगि थापाको गृह जिल्ला मकवानपुरमा राप्रपा नेपालले राप्रपासँग

जिसस ओखलढुंगा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसलाई सहयोग गर्ने

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगामा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको हो। कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज

काठमाडौं-१६ मा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा पाठकलाई उम्मेदवार

राज्यमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : तपाईंको कम्पनी कालोसूचीमा परेको विषय के हो ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीले सरकारको राज्यमन्त्री बनाएका पूर्णबहादुर तामाङ (कान्छाराम)माथि प्रश्न उठाएका छन् । भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा

२३ घण्टामा ७४ प्रश्न सामना गरेका रवि लामिछाने

भैरहवा । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको बयान बिहीबार राती ८ बजे सकिएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको

एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षसहित ३ पदाधिकारी निर्विरोध

काठमाडौँ । नेकपा (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये ३ जना निर्विरोध निर्वाचित गरेको छ । एक उपाध्यक्ष एक उपसचिवका लागि सहमतिको प्रयास भइरहेको

लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको विमान भैरहवामा अवतरण गरेको छ । प्रहरीले रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लैजाने बताइएको छ

सुदूरपश्चिम प्रदेश सरकारको एक सय दिने उपलब्धि सार्वजनिक [पूर्णपाठ]

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार गठनको सय दिन पुगेको अवसरमा सरकारका उपलब्धि सार्वजनि गरेका छन् । मुख्यमन्त्री शाहले आफ्नो नेतृत्व कालमा सरकारले एक सय दिनको अवधिमा सम्पादन