
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कतिपय

हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री बहादुरसिंह लामाले

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ। आयोगले मंसिर १६ गते स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ । जापानमा मानव तस्करी गरेको आरोप लागेका अधिकारीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल ‘डिपी’ले जिउँदो रवि लामिछाने रहेसम्म रास्वपाको सभापति परिवर्तन नहुने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पक्राउ विरोधमा आयोजित एक कार्यक्रममा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेका हुन्। मन्त्रिपरिषदको सिफारिसमा

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ले आफै अदालतमा उपस्थित हुने बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै मनाङेले

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ। पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता

मोरङ । नेपाली कांग्रेसले बलराम सरदारलाई मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ। केन्द्रीय निर्वाचन संयोजक समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो। रास्वपाले मंसिर १६