
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समन्वय समितिका अनुसार उपनिर्वाचन हुन लागेका सबै स्थानमा उमेद्वारी दिइने भएको हो ।

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न १० जना नेतालाई जिम्मेवारी दिएको छ । स्थानीय तह उपनिर्वाचनको समन्वय र सहजीकरणका महामन्त्री

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप १०

काठमाडौँ । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सभापति रवि लामिछानेसँग प्रहरीले पर्याप्त बयान नलिने गरेको आरोप लगाएकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद कार्कीले यस्तो आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थालेका काम क्रमैसँग पूरा गर्ने बताएका छन् । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजैबाट बैंकक काठमाडौं उडान सुरु गरेको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास मुलुकको समृद्धिका आधार भएको बताएका छन् । तिहार, नेपाल संवत् ११४५,

काठमाडौं– सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । बुधकार बेलुका रविको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भएको बताएकी छन्। सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो