
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल स्वदेश फर्किएका छन् । अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर उनी आज बिहान स्वदेश

बिराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने बताएका छन्। बिराटनगर बिमानस्थलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेका

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्। नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा सरकार अग्रसर रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । भ्रष्टाचार

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । जनकपुर विमानस्थलमा बोल्दै नेता निधिले जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको आरोप लगाएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले यस्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने ६ सय जनाभन्दा बढीलाई कारबाही गरिएको बताएका छन् । सरकारको १०० दिने पुगेको अवसरमा सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा