राजनीति

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ । प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका

कांग्रेसलाई अझै पनि जनताको समर्थन आवश्यक छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक रहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा भएको मिश्रित निर्वाचन प्रणालीबारेको छलफलमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्

नेताहरूको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी सङ्गठनको संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर

पक्राउ परेपछि दुर्गा प्रसाईं भने – एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन्। प्रहरीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म

रवि जोडिएको सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सूर्य थापाको नेतृत्वमा बनेको सहकारी संस्था बचत

यस्तो छ रविले संसदीय छानबिन समितिमा दिएको बयान (पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पेज लामो पूर्णप्रतिवेदन शुक्रबार सार्वजनिक

राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न तयार छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । काठमाडौँमा शुक्रबार भएको सन्देश सभालाई सम्बोधन गर्दै

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पेज लामो पूर्णप्रतिवेदन शुक्रबार सार्वजनिक

अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनुपर्छ : मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारी अस्पतालमा काम गर्ने

राजनीतिक अपराधिकरण बढ्न थाल्यो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले,