
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । आज हुने भनिएको पत्रकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग छानबिन गर्न गठित समितिका सभापति सुर्य थापाले आफ्नो विवादास्पद अभिव्यक्तिलाई लिएर प्रष्टिकरण दिएका छन् । विदेशमा रहेका नेपालीलाई भेडा जमात भनेर दिएको अभिव्यक्तिबारे

काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। उक्त कार्यक्रम अनुसार मंसिर २ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कसैको इगोका कारण पार्टी सभापति रवि लामिछानेमाथि प्रहार भइरहेको बताएका छन्। चीन भ्रमणबाट फर्किएपछि विमानस्थलमा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन्

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरूका लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गरेकी छन्। न्युयोर्कमा जी‐२० का विदेशमन्त्रीहरूको बैठकमा बोल्दै एलडीसीको अध्यक्षसमेत रहेकी परराष्ट्रमन्त्री

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसदअवरुद्ध गरेको बताएका छन् । आज धनगढी पुगेका महासचिव पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा माओवादीले कुण्ठा बोकेर अगाडी बढेको बताएका हुन्

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताएका छन् । आज धनगढी पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि छानबिन गर्नुपर्ने बताएका छन् । कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने नेता कोइरालाले बताए ।