
काठमाडौं । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समिति र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति निर्वाचित भएका छन्। व्यवस्थापन समितिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति समितिमा माओवादी केन्द्रका मायाप्रसाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजको संसद बैठक अवरोध नगर्ने भएको छ। हिंसा शब्दलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै लगातार सदन अवरोध गर्दै आएको माओवादी केन्द्रले आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भइरहको सो

काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। कांग्रेस उपसभापति गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको संसदीय छानबिन विशेष

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्र आफ्नो अडानबाट नहटेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित भएको हो । बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबका दुई दिन पछि पदबाट राजीनामा दिने बताएका

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल सुरु भएकाे छ । उनीहरू बिच आजको संसद् बैठक सञ्चालनमा अवरोध गर्ने नगर्ने भन्ने विषयमा छलफल भएकाे बताइएको छ

काठमाडौं । संसदको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ। माओवादी ‘हिंसा’ शब्दलाई लिएर अवरुद्ध बनेको प्रतिनिधिसभा बैठक सुचारू गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन बनेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी नै देशको पहिलो पार्टी भएको दाबी गरेका छन्। पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन्।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकाय लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको