राजनीति

निजी क्षेत्रमा अख्तियारको प्रवेशबारे समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताएका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

काठमाडौँ । मन्त्रीमण्डललाई पुर्णता दिएसँगै मन्त्रीहरुले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । त्यसका लागि आज बिहीबार प्रधानमन्त्री

अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै बैठक स्थगित गरेका हुन्। सभामुख

कांग्रेसलाई रास्वपा सांसद झालेको प्रश्न – मान्छेलाई शरणार्थी बनाउँदा देशको शिर किन झुकेन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झालेले यस्तो बताएका

कांग्रेसले भन्यो – धनराजको डिभोर्सबारे बहस हुन सक्दैन, सहकारी ठगीमा छानबिन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति धनराज गुरूङको डिभोर्सबारे संसदमा बहसको विषय नहुने बताएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सो कुरा जनाएको हो ।

रास्वपाले भन्यो – उपसभामुख प्रकरणमा अहिले दाउपेचको राजनीति गरियो !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने जनाएको छ। अमेरिकी दूताबासलाई लिएर लेखेको पत्रलाई लिएर सत्तारुढ दलहरुले उपसभामुख रानामाथि प्रश्न उठाएपछि

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाको राजीनामा माग्ने् निर्णय गरेको हो । बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि

देश माओवादीकै एजेण्डामा चलिरहेको छ : प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन्। महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई स्वागत