राजनीति

कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कांग्रेसले एमाले नेता हिक्मत

म भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावनाका साथ काम गर्नुपर्ने बताएका छन्। जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आयोजित स्वजागरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका

श्रम मन्त्रालयले नीति निर्माण गर्दा भुइँमान्छेका मुद्दालाई प्राथमिकतामा राख्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले नीति निर्माण गर्दा भुइँमान्छेका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् । वैदेशिक रोजगारीको लागत बढ्दै गएको र नेपालको श्रम बजारमा नेपाली

गृहमन्त्रीले भने- भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार छ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले

अब त अध्यक्ष भन्ने पद पनि ठूलो लाग्न छोड्यो : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व हस्तान्त्रण गर्ने बेला नभएको बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो

रास्वपाका सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्। बाहुनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्। बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त

माओवादीमा नेतृत्व हस्तान्तरणको बहस तत्काल जरुरी छैन : अध्यक्ष प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस तत्काल जरुरी नभएको बताएका छन् । पार्टीको आन्तरिक छलफलमा भाग लिन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका

लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ, कांग्रेसमा किचलो

बुटवल । भदौ ४ गते विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । प्रदेशमा १२ सदस्यीय

प्रधानमन्त्री र गृहमन्त्रीको टक्करले सिडिओ सरुवा रोकियो

काठमाडौं । दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिल्दा प्रमुख जिल्ला अधिकारीको सरुवा रोकिएको छ । एक वर्षमा हुने सरुवा १३ महिना पुग्दा पनि हुन सकेको छैन

सातवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । आज सातवटा संसदीय समितिको बैठक बस्दै छ । यसबाहेक संसदीय सुनुवाइ समितिको बैठक पनि बस्न लागेको छ । बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा