राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)

विदेशिएका नेता र व्यवसायीलाई महन्थ ठाकुरको आग्रह– जनताको हित हेरेर स्वदेश फर्कनुस्

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशिएका नेता र व्यवसायीलाई स्वदेश फर्कन आह्वान गरेका छन् । बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले

सत्तापक्षका सांसदहरू निरीह देखिएको वर्षमानको दावी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छ्न् । सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएको भन्दै त्यसभन्दा फरक बजेट ल्याउनुपर्नेमा उनको जोड

सभामुखप्रति रुष्ट बनेका साम्पाङले भने- निरन्तर विरोध चल्छ, बरु निलम्बन हुन तयार छौँ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरू निलम्बन हुन तयार रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग

हर्क साम्पाङले भने– मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सदनबाट भागे, नियमावली नै लागू भएन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको

श्रम संस्कृति पार्टीद्धारा आज पनि सदन अवरोध, व्यवहार सच्याउन सभामुखको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि संसद्मामा विरोध जनाएका छन्। प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बिहान ११

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ देखि

काठमाडौँ। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सभामुखले बोल्ने समय नदिएपछि प्रतिनिधिसभा बैठकबाटै बाहिरिए हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद् हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् साम्पाङले सभामुख डोलप्रसाद अर्यालसंग समय मागेका थिए । जारी बैठकमा

डा. मनोजकुमार शर्मा सर्वोच्च न्यायाधीश बन्न अयोग्य भएको दाबी गर्दै उजुरी दर्ता

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्नै अयोग्य रहेको दाबी गर्दै उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले समितिमा दर्ता गरेको उजुरीमा शर्माको