राजनीति

विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन्। मुस्लिम समुदायको महान् पर्व

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र

एमाले सांसद महरले भने–संसद्को नयाँ भवन फिल्म हलजस्तो देखियो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद्को नयाँ भवन फिल्म हलजस्तो देखिएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले त्यहाँको कुर्सी फिल्म हलको जस्ता र टेबल कक्षाकोठाको

लुम्बिनी प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ । प्रदेश सभा

सङ्घीय संसद्काे दुवै सदनको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । मंगलबार सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा

संसदमा सांसद राईको गर्जन- जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी ठगीमा संलग्न रहेका फरार राई कहिले

कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

काठमाडौँ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो

प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।  नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग

काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरिएकाे छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धात्मक माध्यमबाट संस्थानको नेतृत्व चयन गर्नका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको