राजनीति

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा

माओवादीलाई एमाले सांसदको जवाफ – संविधानकै धाराबाट सरकार बन्छ, बालाजु बाइस धाराबाट होइन

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले संविधानको धाराबाटै नयाँ सरकार बन्ने बताएका छन्। सांसद रिजालले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने

प्रधानमन्त्री प्रचण्ड संसदप्रति उत्तरदायी देखिनु भएन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदप्रति उत्तरदायी नबनेको बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् । सचेतक

महामन्त्रीबाट बर्खास्त भएपछि मुकुलको टिप्पणी – रविको क्लबबाट निष्कासित भएको हुँ !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्कासित भएको बताएका छन् । पार्टी निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालका लेख्दै ढकालले यस्तो प्रतिक्रिया व्यक्त

डा. मुकुल ढकालको साधारण सदस्यता भने कायमै

काडमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट हटाएपनि साधारण सदस्यता भने कायमै राखेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले डा ढकाललाई महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट

एमालेले हेरफेर गर्दैछ प्रदेश र जिल्ला इञ्चार्ज

काठमाडौँ । नेकपा एमालेले प्रदेश र जिल्ला इञ्चार्जलाई हेरफेर गर्ने भएको छ। आज बस्ने सचिवालय बैठकले उनीहरूलाई फिर्ता लिनेछ। अहिलेसम्म प्रदेश इञ्चार्जको जिम्मेवारी एमालेले केन्द्रीय सचिवहरूलाई दिएको थियो। जिम्मेवारी दिएको

एकीकृत समाजवादीले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी २०६ केन्द्रीय सदस्य थप गर्न लागेको

महामन्त्री ढकाललाई पार्टीबाट निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । अनुशासन आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी सिफारिस

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रचण्डलाई १० मन्त्रालयको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का तीन जना मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ। अशोक राईले नेतृत्व गरेको जसपाका मन्त्रीहरुले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका थिए ।

बागमतीमा मुख्यमन्त्री बन्न कांग्रेसभित्र रस्साकस्सी

काठमाडौं । एमाले बागमती प्रदेश सरकारबाट सोमबार बाहिरिएसँगै माओवादी केन्द्रका नेता तथा मूख्यमन्त्री शालिकराम जम्ककट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले यो सरकारबाट बाहिरिनु अघि नै कांग्रेसभित्र भावी मुख्यमन्त्री