राजनीति

पीआरबारे शिक्षामन्त्री श्रेष्ठको प्रष्टीकरण – मैले पोल्याण्डको नागरिकता लिएको छैन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् । शिक्षामन्त्री श्रेष्ठले पोल्याण्डको नागरिकताबारे स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भिडियो राखेकी हुन् । युरोपियन देशको

दोहोरो पासपोर्ट र सहकारी ठगीबारे रविमाथि छानबिन गर्नुपर्छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सहकारी ठगीमा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका छन् । पार्टीले कारबाही गरेपछि आज पत्रकार सम्मेलन गरेका

लुम्बिनी प्रदेशका कृषि मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री

पाँच मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्मकट्टेलको काँधमा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्मकट्टेलको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिँदै ५ मन्त्रीले सामूहिक राजीनामा दिएसँगै मुख्यमन्त्रीको काँधमा थप जिम्मेवारी आइपरेको हो

एमालेले भन्यो – नयाँ सरकार गठनका लागि संविधानको धारा ७६(२) बाधक छैन

काठमाडौं । नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको जनाएको छ । एमालेको सचिवालय बैठकले संविधानको धारा ७६ को २ अनुसार नै नयाँ

रास्वपालक्षित विश्वप्रकाशको कटाक्ष – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताएका छन् । रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट

एमाले अध्यक्ष ओलीले भने – देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिलेको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना

चार संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला

एमालेसँग मिल्नु नै प्रचण्डको सत्ता बर्हिगमनको कारण हो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।