राजनीति

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौँ, ३ जेठ। नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर

एमालेको सचिवालय बैठक सर्‍यो

काठमाडौँ, २ जेठ। आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौँ, २ जेठ। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई

काठमाडौँ, २ वैशाख। श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् । धरानमा भएको भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा सुनसरीका प्रतिभा सेख

कांग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अद्यावधिक गर्नुपर्ने, अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको

हर्कले फेरि मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ। सभामुख राम अशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज

एमाले सचिवालय बैठक शनिबार

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्नेगरी बैठक बोलाएका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बैठकको मिति

कांग्रेसले भन्यो– संसद् मन लागे आउन चिया चौतारी हैन, प्रधानमन्त्री नआएसम्म विरोध जारी रहन्छ

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभए संसद्मा विरोध जारी रहने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको

रास्वपा संसदीय दलका नेता पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन् । वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन