
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले बोलाएको भेलामा पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको छ । धुम्बाराहीमा जारी उक्त छलफल खड्काको ब्रिफिङपछि अहिले नेताहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो निर्वाचनमा पार्टीको हारको मुख्य कारण विशेष महाधिवेशन भएको बताएका छन् । मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा आयोजित आफ्नै समूहका नेताहरूको भेलामा समसामयिक

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष जारी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीमबहादुर रावल (भीम रावल) ले पार्टीले दिएको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । सोमबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले सबै

कैलाली । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकार टाउकोले टेकेर उल्टो गतिमा हिँडिरहेको टिप्पणी गरेका छन्। मंगलबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक महाराजगञ्जस्थित स्मार्ट होटलमा बसिरहेको हो । बैठक काँग्रेसका

काठमाडौँ, १५ वैशाख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन् । प्रधानमन्त्री तथा

काठमाडौँ, १५ वैशाख। महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादीले आफूले नगर्ने १० काम सार्वजनिक गरेकी छन् । मन्त्री बादीले आज सामाजिक सञ्जालमार्फत आफूले नगर्ने १० काम सार्वजनिक गरेकी हुन्

काठमाडौँ, १५ वैशाख। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र

काठमाडौँ, १५ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ९ प्रदेशकै संयोजकहरू टुंग्याएको छ। नेकपा स्रोतका अनुसारकोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल,