राजनीति

को बन्ला कांग्रेसको दलको नेता?

काठमाडौँ, १४ वैशाख। नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्न आज बैठक बस्दैछ। संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ

कार्यविभाजन गर्दै नेकपा

काठमाडौँ, १४ वैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो । उक्त बैठकमा बैठकमा सभापति गगन थापाले सहमतिका

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

काठमाडौँ, १३ वैशाख। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतीक’ को रूपमा चित्रण गरेका छन्। नेकपा एमालेका पूर्व

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदीप ज्ञवाली

काठमाडौं, १३ वैशाख। नेकपा एमालेको नेता प्रदिप ज्ञवालीले पार्टीक पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन् । नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रथम

जनमोर्चाको राष्ट्रिय सम्मेलन चैतमा

काठमाडौँ, १३ वैशाख। राष्ट्रिय जनमोर्चाले आगामी चैत २४, २५ र २६ गते पाँचौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। जनमोर्चाले वैशाख २६ गते काठमाडौँमा संविधान संशोधनका विषयमा बृहत् अन्तरक्रिया गर्ने

सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन होस् : उज्यालो पार्टी

काठमाडौँ, १२ वैशाख। उज्यालो नेपाल पार्टी (उनेपा)ले काठमाडौँ उपत्यकाको नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूको उचित र दीर्घकालिन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। शनिबार बिहान विज्ञप्ति

हर्क साम्पाङले बोलाए पदाधिकारी बैठक

काठमाडौँ, १२ वैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बिहान ९ बजे नख्खी पोटको सिङ् फ्यामेलीमा बस्ने गरी उनले बैठक बोलाएका हुन्।

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदनशिलतामा ध्यान दिन सुनिता डंगोलको आग्रह

काठमाडौँ, १२ वैशाख। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउने अभियानमा महानगरपालिकाले मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्ने स्पष्ट पारेकी छिन् । उनले सामाजिक

उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना

पृथ्वीकी छोरीका रूपमा सीताले प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्नुभएको छ ट्ठ उपराष्ट्रपतिकाठमाडौँ, १२ वैशाख। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै