राजनीति

यी हुन् नेकपाका ९ प्रदेशकै संयोजकहरू

काठमाडौँ, १५ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ९ प्रदेशकै संयोजकहरू टुंग्याएको छ। नेकपा स्रोतका अनुसारकोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल,

एक चपरी जमिन पनि नभएका सुकुम्बासी हटाएर सरकारले गल्ती गर्‍यो : झलनाथ खनाल

काठमाडौँ, १५ वैशाख। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन्। सुकुम्बासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक

नेकपाले टुंग्यायो ९ प्रदेशका इन्चार्ज [कहाँ, को परे]

काठमाडौँ, १५ वैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश इन्चार्जको जिम्मेवारी टु‌ग्याएको छ। कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राईले पाएका छन् । मधेश प्रदेशको इन्चार्ज महिन्द्र राय यादवले पाएका छन्। सहइन्चार्जमा मात्रिका

मुलुक तानाशाहीतर्फ उन्मुख, अधिकार खोसेर जनता कमजोर बनाइयो : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने

आह्वान भइसकेको संसद् स्थगित गरेर अध्यादेश ल्याउँदै सरकार

काठमाडौं । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी

समानुपातिक सांसद भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ। बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरे पनि औपचारिक रूपमा

प्रधानमन्त्री बालेन ३७ वर्षमा

काठमाडौँ, १४ वैशाख। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। वि।सं। २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आइतबार आफ्नो जन्मदिन परेको छ । यस

सुकुम्बासी बस्ती हटाउने प्रक्रिया र शैली कुनै पनि हालतमा सही छैन : रक्षा बम

काठमाडौँ, १४ वैशाख। संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासीबस्तीहरूमा डोजर चलाएर संरचना भत्काउन सुरु गरेको विषयमा जेनजी अभियन्ता रक्षा बमले आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

काठमाडौँ, १४ वैशाख। निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनले सङ्घीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम सङ्गठनमा नेपाल पक्ष राष्ट्र