राजनीति

ओली र प्रचण्डको वार्ता डोनाल्ड ट्रम्प र सी चिनफिङको जस्तो

गोरखा, साउन ३१नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वार्ता हुने भनेको डोनाल्ड ट्रम्प र सी चिनफिङको वार्ता हुने जस्तो रहेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आरोप लगाएका छन्। गृहजिल्ला

ओली–प्रचण्ड वार्ता सहमतितर्फ, कार्यदल गठन गर्ने तयारी

काठमाडौं, साउन २९ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वार्ता सहमतितर्फ गएको छ । दुई नेताबीच सहमति खोज्नका लागि कार्यदल गठन

बालुवाटार वार्तापछि प्रचण्ड–नेपाल समूहको छुट्टै वार्ता

काठमाडौं, साउन २९ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड सहितका नेता छुट्टै छलफलमा जुटेका छन् । काठमाडौको

‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’

काठमाडौं, साउन २९प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको

मन्त्री ढकालले भने-भारतमा कोभिड–१९ समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताए। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भारतसँग खुला

भारतीय सेनालाई लक्षित गरी भीम रावलकाे यस्ताे ट्वीट

काठमाडौं, साउन २७सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतीय सेनालाई लक्षित गरी सामाजिक सञ्जालमा ट्वीट गरेका छन्। उनले कालापानीबाट भारतीय सेना हटाउन जोड दिदैँ ट्वीट गरेका हुन्।

पूर्वमन्त्री बोहोराले भने-नेकपामा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ

काठमाडाैँ, साउन २७नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्। नेकपा क्षेत्र नं १ प्रदेश (क)

कार्यकर्ता रिझाउन देउवाले चाले यस्ताे चाल

काठमाडौँ, साउन २७पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं, साउन २६कोरोना भाइरस  संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको  बैठकले कोभिड—१९ संकट

कांग्रेस प्रवक्ताले भने-भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक

काठमाडौँ, साउन २५प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । उनले’बुद्ध महान् भारतीय भएको’ भन्ने जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । भारतीय