
काठमाडौं, साउन २३नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण

काठमाडौं, साउन २१ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले

काठमाडौँ, साउन २०प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले

काठमाडौं, साउन १९ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच आज भेटवार्ता भएको छ । भेटवार्ता सहमतिका लागि सम्बाद गर्ने सहमतिमै सीमित भएको

काठमाडौँ, साउन १७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको आन्तरिक विवादलाई पार्टी उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले नयाँ मोड दिएको छ । ‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका

काठमाडाैँ, साउन १६जनता समाजवादी पार्टीकाे जनवर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा महासंघले संयुक्त रूपमा विराेध र्याली निकालेका छन्। माइतीघर मण्डलाबाट सुरू भइ बानेश्वरसम्म प्ले कार्ड बाेकी नारा लगाउँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री

काठमाडौं, साउन १५ उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।मन्त्री भट्टले आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेरै ज्यान मार्ने धम्की दिएको बताएका छन् । उनले आफू एमसीसीको पक्षमा

काठमाडौं, साउन १३ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम

काठमाडौँ, साउन १३स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि ‘सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा