विदेश

काभा महिला यु-१९ च्याम्पियनसिप: नेपाल र कीर्गिस्तान खेल्दै

काठमाडौं। श्रीलंकामा हुने काभा महिला यू–१९ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंका र माल्दिभ्स आमनेसामने हुनेछन्। त्यसपछि दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ

अर्थमन्त्री खनाल र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि कोरिया राजदूत पार्क ते यङले शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको

भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी। दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा २० जनाको मृत्यु भएको र

अफगानिस्तानमा शक्तिशाली भूकम्प: मृतकको संख्या २० पुग्यो

एजेन्सी। उत्तरी अफगानिस्तानको मजार-ए-शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । ३२० जनाभन्दा बढी मानिस घाइते भएका अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चीनले कारमा प्रयोग हुने कम्प्युटर चिप्सको निर्यातमा लगाइएका प्रतिबन्ध हटाउने

एजेन्सी । अमेरिका र चीनबीच भएको नयाँ व्यापारिक सम्झौता अन्तर्गत चीनले अब कारमा प्रयोग हुने अटोमोटिभ कम्प्युटर चिप्सको निर्यातमा लगाइएका प्रतिबन्धहरू क्रमशः हटाउने भएको छ । दक्षिण कोरियामा यस साताको

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार बिहान कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना गरिने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा

अफगानिस्तानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प

एजेन्सी । अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । संयुक्त राज्य भू–वैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार सोमबार बिहान १२ः५९ बजे (स्थानीय समय) हिन्दुकुश क्षेत्रको मजार–इ–शरीफनजिकै खल्म क्षेत्रमा २८

नेपालमा जस्तो ‘जेनजी विद्रोह’ भारतमा असम्भव : गृहमन्त्री अमित शाह

नयाँ दिल्ली। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपालमा जस्तै युवाहरूको ‘जेनजी विद्रोह’ भारतमा हुन नसक्ने दाबी गरेका छन्। उनले भारतको लोकतान्त्रिक जग गहिरो भएकाले यस्तो विद्रोहको सम्भावना नरहेको बताएका हुन्।

बालेन लक्षित शिक्षामन्त्री पुनको टिप्पणी – सर्को तानेको बेला नलेखौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति सामाजिक सञ्जालमा अश्लील र आपत्तिजनक स्टाटस लेखेपछि बहस चर्किएको छ । यही बीचमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत

आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौड़मा नौ जनाको मृत्यु

मुम्बई, १५ कात्तिक । दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताउनु भएको छ ।  उहाँले मन्दिरमा भक्तको भीडभाडको बिचमा