विदेश

पाकिस्तान–साउदी अरेबिया रक्षा सम्झौता

पेरिस, ११  असोज। पाकिस्तान र साउदी अरेबियाबीच यसै महिना हस्ताक्षर भएको नयाँ रक्षा सम्झौताले क्षेत्रीय शक्तिसन्तुलनबारे व्यापक प्रश्न खडा गरेको छ।  कतारस्थित हमास कम्पाउन्डमा इजरायली आक्रमण, इरानी–इजरायली द्वन्द्व, तेहरानको आणविक कार्यक्रमबारे

ट्रम्पले औषधिमाथि लगाए सय प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी । अक्टोबर १ देखि अमेरिकामा आयातित सामान औषधिदेखि भारी ट्रकहरूसम्म सबै महँगो हुनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि, किचन क्याबिनेट, बाथरूम भ्यानिटी, अपहोल्स्टर्ड फर्निचर र भारी ट्रकहरूमा ट्यारिफ

नेतान्याहुलाई वेस्ट बैंक कब्जा गर्न नदिने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई वेस्ट बैंक कब्जा गर्न अनुमति नदिने बताएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा नेतान्याहुको सम्बोधनअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले

चिनियाँ राजदूतसँग ऊर्जामन्त्रीको शिष्टाचार भेटवार्ता, विद्युतदेखि सडक निर्माणका कुरा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल-चीनबीचको सडक तथा

बैङ्ककमा एकाएक सडक भासिएपछि…

काठमाडौं । बुधबार थाइल्याण्डको राजधानी बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्‍याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ । कुनै मानवीय क्षति

युक्रेनले गुमाएका सबै भूभाग फिर्ता लिन सक्छ : डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले आफ्नो गुमाएका सबै क्षेत्र रूसबाट फिर्ता लिन सक्ने बताएका छन् । यो अभिव्यक्ति उनले यसअघि लिएको अडानभन्दा भिन्न मानिएको छ । विगतमा उनले

ऊर्जामन्त्री घिसिङ र बेलायतका राजदूतबिच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत

ड्रोन देखिएपछि डेनमार्कमा घण्टौँसम्म हवाई क्षेत्र अवरुद्ध

कोपेनहेगन । पोल्याण्ड र इस्टोनियामा शंकास्पद रुसी ड्रोनहरू देखिएपछि युरोपमा चिन्ता बढेको छ । यसैबिच, सोमबार राति डेनमार्कको राजधानी कोपेनहेगनमा ड्रोन देखिएपछि हलचल मच्चियो ।प्रहरी र विमानस्थलका अधिकारीहरूले एक समाचार

शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्रको दृढ प्रतिबद्धता

संयुक्त राष्ट्र, ६ असोज । संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गर्नुभएको छ ।

पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु

पेशावर, पाकिस्तान । पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । विपक्षी सांसदहरूले सेनाले आतङ्कवाद विरोधी अभियान अन्तर्गत