
पाकिस्तान । पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी वर्षा र बाढीका कारण १२ बालबालिकासहित २४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् । पञ्जाबको पूर्वी प्रान्तमा बुधबारदेखि

एजेन्सी । अमेरिकाभित्र जन्मेका प्रत्येक बालबालिकाहरु स्वतः अमेरिकाको जन्मसिद्ध नागरिक हुन्छन् कि हुन्नन् भन्ने कुराको फैसला आज हुँदैछ । यस विषयमा गत मे १५ मा सर्वोच्च अदालतले सुनुवाइ गरेको थियो

एजेन्सी । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको टिप्पणी गरेका छन् । बिहीबार टेलिभिजनमार्फत दिएको आफ्नो पहिलो सम्बोधनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

एजेन्सी । इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको छ । मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा हमासको प्रहरी इकाईले बजार नियन्त्रण गर्ने प्रयास गरिरहेको बेला आक्रमण भएको थियो ।

कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा

गाजापट्टी । मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि नयाँ सम्झौता गर्न प्रयासहरू तीव्र पारेको बताएका छन् । तर इजरायलसँग वार्ता अझै नभएकाे हमासका एकजना वरिष्ठ अधिकारीले बीबीसीलाई बताए ।

एजेन्सी । इरानी भूमिमा बम प्रहार गरेको अमेरिकाले इरानी सेनाको तारिफ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरानको १२ दिने युद्धमा इरानले वीरतापूर्वक लडेको भन्दै प्रशंसा गरेका हुन् ।

काठमाडौं । इरानका आणविक भट्टीहरूमा आक्रमण गर्न गएका अमेरिकी विमानले आकाशमै ६ पटकसम्म तेल भरेको पाइएको छ । अमेरिककाले १२५ वटाभन्दा बढी विमान प्रयोग गरेर आइतबार इरानका आणविक भट्टीहरूमा आक्रमण

एजेन्सी । इरानका रक्षामन्त्री अजिज नासिरजादेह दुई दिने भ्रमणमा बुधबार चीन पुगेका छन् । इजरायलसँगको युद्ध रोकिएसँगै इरानका रक्षामन्त्री नासिरजादेह रक्षामन्त्रीहरूको बैठकमा भाग लिन चीन पुगेका हुन् । इरानी मिडियाका

एजेन्सी । युद्धविराम प्रयासबीच इजरायलले गाजामा आक्रमण जारी राखेको छ । अलजजिराका अनुसार पछिल्लो आक्रमणमा ८० जनाको मृत्यु भएको भने ४०० भन्दा बढी घाइते भएका छन् । त्यस्तै इजरायली सेनाले