
ढाका । बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख वाजेद हसिनाविरूद्ध उनको कार्यकालमा उनको निर्देशनमा प्रहरीद्वारा भएको लापर्बाहीपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्नताको आरोपमा मानवताविरुद्धको अपराधको अभियोगमा आइतबारबाट सुनुवाइ सुरु हुने भएको छ। सन्

एजेन्सी । उत्तरी भारतमा लगातारको २४ घण्टाको वर्षाले गएको पहिरोका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बाढीका कारण आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल प्रभावित भएका हुन् ।

कोलम्बो, १७ जेठ । विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्टअनुसार शनिबारसम्म श्रीलङ्कामा खराब मौसमबाट करिब छ हजार मानिस प्रभावित भएका छन् । खराब मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४

जेनेभा, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ । करिब २० महिनादेखि जारी

वासिङ्टन, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लङ्घन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको सङ्केत गर्नुभएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको

वासिङ्टन, १५ जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ

दक्षिण कोरिया, १५ जेठ। दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीबार जनाएको छ । रक्षा मन्त्रालयकाअनुसार चार जना चालक दलका

वासिङ्टन, १५ जेठ । अमेरिकी सङ्घीय अदालतले बुधबार डोनाल्ड ट्रम्पको व्यापक आयात भन्सार शुल्कहरूलाई प्रभावमा आउनबाट रोकेको छ । राष्ट्रपतिले विश्वव्यापी भन्सार शुल्कका साथ आफ्नो अधिकार नाघेको फैसला गर्दै अदालतले उक्त

ढाका । बङ्गलादेशको राजधानी ढाकामा गत वर्ष भएको विद्रोहपछि सत्ता सम्हालेको समूह र वर्तमान सरकारविरुद्ध आन्दोलनरत समूहहरूका कारण यहाँको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख

नयाँ दिल्ली । भारतको मणिपुरमा आज भूकम्पका दुई झट्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा २ दशमलव ५ र ५दशमलव २ मापन गरिएको थियो । भूकम्पको झट्का महसुस